Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

बारा प्रहरीद्वारा ६४ लाख ५८ हजार रुपैयाँको अवैध सामान बरामद

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,१७ साउन । बारा प्रहरीले ६४ लाख ५८ हजार रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको टोलीले यो अवैध सामान नियन्त्रणमा लिएको हो।

- Advertisement -

प्रहरी टोलीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. २१ अमलेखगंज स्थित वीरगंजबाट काठमाण्डौं तर्फ जाँदै गरेको ना ५ ख ७१६६ नम्बरको डिब्बे ट्रकलाई रोकेर जाँच गर्दा सपोर्टिङ बिल नभएको र सामानको स्रोत खुलाउन नसकेको पाइएको थियो।

स्रोत नखुलेको र बिल नभएको सामानमा इलेक्ट्रोनिक गुड्स, लिपस्टिक र वायारिङको सामानहरू थिए, जसको अन्दाजी मूल्य ६४ लाख ५८ हजार २ सय ७४ रूपैयाँ रहेको बताइएको छ। ट्रकसहित सामानलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

ताजा समाचार

spot_img

थप समाचार