बिहिबार, माघ २४, २०८१
Thu, February 6, 2025
बिहिबार, माघ २४, २०८१
Thu, February 6, 2025

५४ लाख धरौटीमा लामिछानेलाई...

चितवन, २४ माघ । साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका...

डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा,...

एजेन्सी, २४ माघ । ब्यूनस आयर्स — अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)...

मधेशमा प्रदेश लोकसेवाद्धारा ५२...

जनकपुर, २४ माघ । मधेश प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती वन सेवाको सहायक...

बाराको इटियाहीमा श्री शिवशक्ति...

वीरगन्ज,२४ माघ । बाराको विश्रामपुर गाउँपालिका-५ इटियाहीमा बिहीबारदेखि श्री शिवशक्ति कोटी होम महायज्ञ...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
10.7 C
Birgunj
spot_imgspot_imgspot_img

सेयर बजारले २८०० नाघ्यो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१७ साउन । सेयर बजारले २८०० अंक नाघेको छ । बिहीबार कारोबार भइहरँदा नेप्से परिसूचक २८०२ अंक कायम भएको छ ।

- Advertisement -

बेलासम्म ८ अर्ब ४४ करोडको कारोबार भएको छ । १५८ कम्पनीको मूल्य बढेको छ भने ७८ को घटेको छ । त्यस्तै ५ कम्पनी स्थिर रहेका छन् ।

बिहीबार मध्यान्हसम्म बीमा सेक्टरले बजारमा नेतृत्व गरेको छ । जीवन बीमा समूह सबैभन्दा धेरै ५.८९ प्रतिशत बढेको छ । त्यस्तै लगानी समूह ४.२८ तथा निर्जीवन बीमा समूह ४.३१ प्रतिशत बढेको छ । हाइड्रोपावर समूह १ प्रतिशतमुनि रातो देखिएको छ ।

- Advertisement -

सिटी होटल, कुथेली बुकरी स्मल हाइड्रोपावर, श्रीइन्भेस्टमेन्ट फाइनान्सको मूल्य १० प्रतिशत बढेको छ । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एचआईडीसीएल, प्रोग्रेसिभ फाइनान्स, सीईडीबी हाइड्रोपावर तथा निफ्रा क्रमशः अगाडि छन् ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार