Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025
Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

सातै प्रदेशका मुख्यमन्त्री र...

काठमाडौँ,०९ वैशाख । सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूलाई लक्षित गर्दै दायर गरिएको...

एमाले बीरगन्ज महानगर कमिटीको...

बीरगन्ज,०९ वैशाख । नेकपा (एमाले) बीरगन्ज महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान...

कक्षा १२ को परीक्षा...

काठमाडौं, ९ वैशाख । शिक्षकहरूको लगातार आन्दोलनबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

सुनको मूल्य आकासियो,तोलामा २...

काठमाडौँ, ९ वैशाख । नेपाली बजारमा सुनको मूल्य मंगलबार एकैदिन तोलामा ६ हजार...
spot_imgspot_imgspot_img
27.1 C
Kathmandu
35.6 C
Birgunj
spot_imgspot_imgspot_img

वीरगन्जको बालसुधार गृहमा ११७ बालकैदी जसमा ५२ जना वयस्क

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२५ साउन । वीरगन्जको बालसुधार गृहमा वयस्क कैदीहरु ५२ जना रहेको भेटिएको छ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको अनुगमनमा वीरगन्जको सुधार गृहको क्षमता ५० जना रहे पनि त्यहाँ ११७ जना बालकैदी रहेको भेटिएको हो । उनीहरूमध्ये ५२ जना वयस्क छन् ।

- Advertisement -

बाँकेस्थित जयेन्दु बाल सुधार गृहमा १८ वर्ष नाघेका ९३ जना नाबालक कैदी र विराटनगर बाल सुधार गृहमा अधिकांश बालकहरू १८ वर्ष उमेर कटेका भेटिएका छन् । संसद्को न्याय तथा मानव अधिकार समितिले नाबालक र वयस्क कैदी छुट्टै राख्नेगरी कानुन संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रवार समितिको बैठकमा कानुनमन्त्री अजयकुमार चौरसिया सहभागी थिए । मन्त्री चौरसियाले समितिको बैठकमा भने– ‘समितिको निर्देशनअनुसार कानुनमा संशोधन गर्न सकिने कुरा अघि बढाइने छ ।’

सांसदहरू गोमालाभ सापकोटा, नागिना यादव, प्रतीक्षा तिवारी, र डा.सुनिलकुमार शर्माले २०८० चैत १४ देखि १६ सम्म वीरगन्ज बाल सुधार गृह र पर्सा, रौतहट, महोत्तरी र सर्लाहीको कारागार अनुगमन गरेर प्रतिवेदन बुझाएका छन् । समितिले सो प्रतिवेदन पारित गरेको छ ।

ताजा समाचार

spot_img

थप समाचार