Date
मङ्ल, बैशाख १६, २०८२
Tue, April 29, 2025
Date
मङ्ल, बैशाख १६, २०८२
Tue, April 29, 2025

२०० किलो लागूऔषध गाजासहित...

जनकपुर,१६ वैशाख । सुनसरीको बर्जु गाउँपालिका–३ स्थित नहर चोकबाट प्रहरीले झण्डै २०० किलो गाजासहित...

नेपालमा एक वर्षमा १६...

काठमाडौँ,१६ वैशाख । नेपालमा पछिल्लो एक वर्षमा १६ हजारभन्दा बढी घरेलु हिंसाका घटना...

आज मधेसमा हल्कादेखि मध्यम...

वीरगन्ज,१६ बैशाख । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु...

तुलसीलाल प्रतिष्ठानमार्फत सरकारी स्रोतको...

काठमाडौं,१६ बैशाख । आम जनता पार्टी (आजपा)का सांसद प्रभु साहले नेकपा एमालेले तुलसीलाल...
spot_imgspot_imgspot_img
23.1 C
Kathmandu
33.6 C
Birgunj
spot_imgspot_imgspot_img

बारा प्रहरीद्धारा १ लाख मूल्यबढीको खुद्रा सामन बरामद

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज, २६ साउन । बाराबाट एक लाख मूल्य बराबरको भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट सादा पोसाकमा खटिएको प्रहरीले कलैया उपमहानगरपालिका–८ बरेवा क्षेत्रबाट १ लाख ९ हजार २०० मूल्य बराबरको सामान बरामद गरेको हो ।

- Advertisement -

भारतबाट भन्सार छली गरेर लुकीचोरी गरी ल्याउँदै गरेको उक्त मूल्यबराबरको डिउ, स्प्राइट, कोकाकोला, स्ट्रिङग, चिनी, चना, तेल लगायतका सामान बरामद गरेको बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जनाएको छ । बरामद सामानउपर आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले बताए ।

ताजा समाचार

spot_img

थप समाचार