[ndc-today-date]
[ndc-today-date]

योजना खरिद–बिक्री आरोप निराधार...

जनकपुर,०६ वैशाख । मधेश प्रदेश सरकारमाथि लागेको योजना खरिद–बिक्रीको आरोप निराधार भएको जनमत...

गम्हरिया फाउन्डेसनद्धारा श्री चण्डी...

बारा, ६ वैशाख । फेटा गाउँपालिकामा आयोजना हुने श्री चण्डी माई मेलाको व्यवस्थापनलाई...

बीरगन्जमा नेविसंघको ५५औं स्थापना...

बीरगन्ज, ६ वैशाख । नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५५औं स्थापना दिवस बीरगन्जमा...

शिक्षक महासंघको आकस्मिक बैठक...

काठमाडौं, ६ वैशाख । नेपाल शिक्षक महासंघले आज (शनिबार) दिउँसो सवा ३ बजे...
spot_imgspot_imgspot_img
21.1 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

बंगलादेशमा हिन्दु र बौद्ध समुदायमाथि आक्रमण भएको विरोधमा काठमाडौँमा प्रदर्शन

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२६ साउन । बंगलादेशमा हालैको सत्ता पलटपछि अल्पसङ्ख्यक हिन्दु र बौद्ध समुदायमाथिको आक्रमण बढेको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ ।

- Advertisement -

शनिबार राष्ट्रिय एकता अभियानको आयोजनामा काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको हो ।

उनीहरूले शेख हसिनाले देश छोडेपछि बंगलादेशमा रहेका अल्पसङ्ख्यकमाथि आक्रमण बढेको भन्दै सुरक्षाको लागि दबाबस्वरूप प्रदर्शन गरेको जनाएका छन् ।

ताजा समाचार

spot_img

थप समाचार