Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

वीरगन्जबाट ब्राउनसुगरसहित एक भारतीय पक्राउ

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,३१ भदाै । पर्सा प्रहरीले करिब ५० ग्राम ब्राउनसुगरसहित एकजना भारतीयलाई पक्राउ गरेको छ ।

- Advertisement -

प्रहरीले वीरगन्जकाे बसपार्कस्थित सेकुवा पसलबाट ४८ ग्राम ब्राउनसुगरसहित एकजना भारतीयलाई पक्राउ गरेको हो ।

भारत विहार मोतिहारी आदापुर निवासी विकास कुमार पटेललाइ पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए । विशेष सूचनाको आधारमा जाँच गर्दा उनलाई सेकुवा पसलबाट पक्राउ गरिएको उनी बताउँछन् ।

- Advertisement -

उनका अनुसार हिजो अबेर राती आएको सूचना अनुसार जाँच गर्दा एक सेकुवा पसलमा खाजा खाइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका पटेललाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

ताजा समाचार

spot_img

थप समाचार