बिहिबार, माघ २४, २०८१
Thu, February 6, 2025
बिहिबार, माघ २४, २०८१
Thu, February 6, 2025

५४ लाख धरौटीमा लामिछानेलाई...

चितवन, २४ माघ । साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका...

डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा,...

एजेन्सी, २४ माघ । ब्यूनस आयर्स — अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)...

मधेशमा प्रदेश लोकसेवाद्धारा ५२...

जनकपुर, २४ माघ । मधेश प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती वन सेवाको सहायक...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
10.7 C
Birgunj
spot_imgspot_imgspot_img

बारामा माेटरसाइकल दुर्घटना चालककाे मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,३१ भदाै । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराकाे निजगढ नगरपालिका वडा नम्बर ८ मा आइतबार राति माेटरसाइकल दुर्घटना हुदाँ एक जनाकाे मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाईकल चालक सर्लाहीकाे धनकौल नगरपालिका-२ बस्ने ३७ वर्षिय दिनेश साह रहेका छन्।

- Advertisement -

चन्द्रनिगाहपुरबाट पथलैयातर्फ आउँदै गरेको बा ६३ प ७३३० नम्बरको मोटरसाईकल पूर्व-पश्चिम राजमार्ग स्थित तामागढी गेट नजिक आँफै अनियन्त्रित भई दुर्घटना हुँदा माेटरसाइकल चालक साह गम्भीर घाइते भएका थिए ।उनलाई उपचारका लागि वीरगन्ज ल्याउने क्रममा बाटाेमै उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा मोटरसाईकलको पछाडी सवार धनकाैल-२ कै ४६ वर्षियलकिशोरी साह घाइते भएका छन्। उनकाे वीरगन्जस्थित बयोधा मेडिसिटी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार