मङ्लबार, अशोज २९, २०८१
Tue, October 15, 2024
मङ्लबार, अशोज २९, २०८१
Tue, October 15, 2024

प्रहरी दिवसको अवसरमा सई...

वीरगंज, २९ असोज । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई)...

पर्साका मारवाडी सघ संगठनद्वारा...

वीरगंज,२९ असोज - वीरगंज स्थित मारवाडी समुदायसँग सम्बन्धित बिभिन्न संघ संगठनहरुले सयुक्त...

सिरहाबाट भारत लइजादै गरेकाे...

सिरहा,२९ असोज । सिरहाबाट तस्करी गरेर भारत लैजाँदै गरेको मदिरा(रक्सी) सशस्त्र प्रहरीले बरामद...

मनसुन बाहिरिएसँगै बाढी पूर्वानुमान...

काठमाडौँ,२९ असाेज । जल तथा मौसम विभागले यो वर्षको मनसुन सकिएको र...
18.1 C
Kathmandu
20.5 C
Birgunj
spot_imgspot_imgspot_img

रौतहटमा प्रहरीले डिजे साउण्डसहितको रथ नियन्त्रणमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,३१ भदाै । रौतहटमा प्रहरीले डिजे साउण्डसहितको रथ नियन्त्रणमा लिएको छ । रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ६ स्थित सडकबाट प्रहरीले विहेमा बेहुला बोक्ने रथ,डिजे साउण्ड सिस्टम २ सेट ,एम्लिफायर १ थान, जेनेरेटेर १ थान र एलसिडी १ थान नियन्त्रणमा लिएको हो ।

- Advertisement -

भारतबाट तस्करी गरी नेपालमा बिक्री गर्ने उदेश्यले ल्याइएको ती सामान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बी आर ३३ एफ नम्बरको बोलेरो गाडीको स्वरुप परिवर्तन गरि बनाइएको रथ र त्यसमा जडान गरिएको डिजे साउण्ड ,जेनेरेटेर लगायतका वस्तु भन्सार छलेर ल्याएको पाइएकाले नियन्त्रणमा लिइएको रौतहटकी प्रहरी नायब उपरक्षिक एलिजा गिरीले जानकारी दिइन् । रथका चालक भने रथ छाडेर फरार भएको उनले बताइन् ।

- Advertisement -

नियन्त्रणमा लिइएका रथसहितका सामान आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा आइतबार बुझाइएको जानकारी उनले दिइन् ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार