[ndc-today-date]
[ndc-today-date]

रौतहटका दलित छात्रालाई साइकल...

रौतहट,०८ जेठ ।  गरुडा नगरपालिकाले विद्यालयसम्मको दूरीका कारण पढाइ छोड्न वाध्य भइरहेका दलित...

सर्वोच्चमा लामिछानेको रिटमाथि वकिलको...

काठमाडौं,०८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका तर्फबाट दायर...

बीरगन्जको पुरानो नालामा सरसफाइ...

बीरगन्ज,०८ जेठ । वर्षौंदेखि उपेक्षित रहँदै आएको बीरगन्जको मुख्य नालाको सफाइ कार्य अन्ततः...

दुर्गा प्रसाईँलाई थप २...

काठमाडाैं,०८ जेठ । तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

रौतहटमा प्रहरीले डिजे साउण्डसहितको रथ नियन्त्रणमा

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,३१ भदाै । रौतहटमा प्रहरीले डिजे साउण्डसहितको रथ नियन्त्रणमा लिएको छ । रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ६ स्थित सडकबाट प्रहरीले विहेमा बेहुला बोक्ने रथ,डिजे साउण्ड सिस्टम २ सेट ,एम्लिफायर १ थान, जेनेरेटेर १ थान र एलसिडी १ थान नियन्त्रणमा लिएको हो ।

- Advertisement -

भारतबाट तस्करी गरी नेपालमा बिक्री गर्ने उदेश्यले ल्याइएको ती सामान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बी आर ३३ एफ नम्बरको बोलेरो गाडीको स्वरुप परिवर्तन गरि बनाइएको रथ र त्यसमा जडान गरिएको डिजे साउण्ड ,जेनेरेटेर लगायतका वस्तु भन्सार छलेर ल्याएको पाइएकाले नियन्त्रणमा लिइएको रौतहटकी प्रहरी नायब उपरक्षिक एलिजा गिरीले जानकारी दिइन् । रथका चालक भने रथ छाडेर फरार भएको उनले बताइन् ।

- Advertisement -

नियन्त्रणमा लिइएका रथसहितका सामान आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा आइतबार बुझाइएको जानकारी उनले दिइन् ।

ताजा समाचार

spot_img

थप समाचार