Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

गुरु पूर्णिमामा प्याब्सन बीरगन्ज–पर्साले...

बीरगन्ज, २६ असार -गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन...

बागमती प्रदेश सरकारले २६...

काठमाडौं,२६ असार । चालु आर्थिक वर्ष बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज भएको...

सम्झौताअनुसार भारतले पानी नछोडदा...

बीरगन्ज,२६ असार । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र...

डा. अरविन्द शाहको नेतृत्वमा...

बीरगन्ज,२६ असार । पर्साको पोखरिया अस्पतालले चिकित्सा क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको...
spot_imgspot_imgspot_img
23.5 C
Kathmandu
31.7 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

वीरगन्जमा आज मोहम्मद जयन्तीको रौनक

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज, ३१ भदौ । आज इस्लाम धर्मावलम्बीहरुको प्रवर्तक हजरत मोहम्मद पैगम्बरको १४९९ औं जन्मजयन्ती देशभर विभिन्न कार्यक्रमका साथ मनाइदै छ ।

- Advertisement -

सो अवसरमा वीरगन्जमा पनि इस्लाम धर्मावलम्बीहरुले राष्ट्रिय झण्डासहितका झण्डाहरू बोकेर ¥याली निकालेका छन् । घण्टाघरदेखि गहवामाई, आदर्शनगरहुुँदै वीर्तालगायत नगर परिक्रमा गरी पुर्ण घण्टाघरमा आएर नेपालको राष्ट्रिय गान गाएर ¥यालीको बिर्सजन गरेका छन् ।

इस्लाम परम्पराको हिजरी संवत् अनुसार रवि–उल–अव्वल महिनाको १२ तारिख धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलै वसल्लामको जन्मदिन मानिन्छ । इस्लाम धर्मवलम्बी यस महिनाको ९ तारिखदेखि नै उत्सवमय वातावरणमा ‘मोहम्मद डे’ अर्थात् मोहम्मदको जन्मदिन मनाउदै आएका छन् ।

- Advertisement -

 

ताजा समाचार

spot_img

थप समाचार