मङ्लबार, अशोज २९, २०८१
Tue, October 15, 2024
मङ्लबार, अशोज २९, २०८१
Tue, October 15, 2024

प्रहरी दिवसको अवसरमा सई...

वीरगंज, २९ असोज । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई)...

पर्साका मारवाडी सघ संगठनद्वारा...

वीरगंज,२९ असोज - वीरगंज स्थित मारवाडी समुदायसँग सम्बन्धित बिभिन्न संघ संगठनहरुले सयुक्त...

सिरहाबाट भारत लइजादै गरेकाे...

सिरहा,२९ असोज । सिरहाबाट तस्करी गरेर भारत लैजाँदै गरेको मदिरा(रक्सी) सशस्त्र प्रहरीले बरामद...

मनसुन बाहिरिएसँगै बाढी पूर्वानुमान...

काठमाडौँ,२९ असाेज । जल तथा मौसम विभागले यो वर्षको मनसुन सकिएको र...
18.1 C
Kathmandu
20.5 C
Birgunj
spot_imgspot_imgspot_img

नेपालको शिर ढल्ने र प्रतिष्ठा तलमाथि पर्ने काम गर्दिनँ : प्रधानमन्त्री ओली

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,३१ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिर ढल्ने गरी र नेपालको प्रभाव प्रतिष्ठा तलमाथि पर्नेगरी कुनै काम नगर्ने बताएका छन् ।

- Advertisement -

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जान लागेकोबारे प्रतिनिधिसभामा सोमबार जानकारी गराउने क्रममा प्रधानमन्त्री ओलीले भोलिका लागि सम्झेर आफूले काम गर्ने बताए । ‘नेपालको शिर ढल्ने गरी नेपालको प्रभाव प्रतिष्ठा, हित तल पर्नेगरी काम गर्दिन ।हामीले गर्ने राजनीतिक भनेको देश र जनताका लागि हो । आजका लागि हो । भोलिको लागि हो’ प्रधानमन्त्री ओलीले भने ।

उनले संयुक्त राष्ट्रसंघको महासभामा यहाँका आन्तरिक प्रबृत्तिहरूकोबारेमा नभइ समग्र राष्ट्रका कुराहरै पेश गरेन जानकारी दिए । उनले यसपटक जलवायु परिवर्तनका विषयहरूमा आफ्नो दृष्टिकोण पेश गर्ने उनले जानकारी दिए । ‘यहाँका आन्तरिक प्रबृत्तिहरूबारे भाषा शैली र उत्तेजना र व्यवहारहरू लगेर त्यहाँ छरिने छैन,’क्याइमेटको विषयमा हाम्रो हिमालको के सम्बन्ध छ ? यो विश्वव्यापी समस्या हो । हामीले ध्यानदिनुपर्ने भनेको पिपुल र प्लानेट हुन् ।’

ताजा समाचार

spot_img
spot_img

थप समाचार