[ndc-today-date]
[ndc-today-date]

राजविराजकी कार्यवाहक नगरप्रमुख सुरक्षा...

जनकपुर,०८ जेठ । राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनले आफू र कार्यालयको सुरक्षाका...

रौतहटका दलित छात्रालाई साइकल...

रौतहट,०८ जेठ ।  गरुडा नगरपालिकाले विद्यालयसम्मको दूरीका कारण पढाइ छोड्न वाध्य भइरहेका दलित...

सर्वोच्चमा लामिछानेको रिटमाथि वकिलको...

काठमाडौं,०८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका तर्फबाट दायर...

बीरगन्जको पुरानो नालामा सरसफाइ...

बीरगन्ज,०८ जेठ । वर्षौंदेखि उपेक्षित रहँदै आएको बीरगन्जको मुख्य नालाको सफाइ कार्य अन्ततः...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

नक्कली नोटसहित एक जना पक्राउ

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,३१ भदौं । ललितपुरबाट नेपाली १ हजार दरका ११५ थान नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ३ घर भइ हाल भक्तपुरको ठिमी बस्दै आएका ३१ वर्षीय रमेश रोक्का रहेका छन् ।

- Advertisement -

ललितपुर महानगरपालिका वडा नम्बर ८ सौगलमा रहेको डेराबाट रोक्कालाई नक्कली नोटसहित पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । रोक्काको डेराबाट ११५ थान नक्कली नोटसहित एउटा फोटोकपी मेसिन र एक हजारको सक्कली नोट पनि बरामद गरिएको उनले बताए ।

ताजा समाचार

spot_img

थप समाचार