बिहिबार, चैत्र ६, २०८१
Thu, March 20, 2025
बिहिबार, चैत्र ६, २०८१
Thu, March 20, 2025

लोडसेडिङबारे ऊर्जा मन्त्री र...

काठमाडौं,०७ चैत । नेकपा एमालेका सांसद ठाकुर गैरेले उर्जा मन्त्री र बिधुत प्राधिकरणका...

सरकारलाई दबाब दिन शिक्षकहरू...

काठमाडौँ,०७ चैत । नेपाल शिक्षक महासङ्घले सरकारलाई सहमति कार्यान्वयनका लागि दबाब दिन दोस्रो...

महायज्ञको नाममा दलित परिवारको...

जनकपुर,०७ चैत । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ आयोजना गर्ने भन्दै स्थानीय दलित...

ठाकुरराम क्याम्पसमा मतगणना जारी...

वीरगन्ज,०७ चैत । वीरगन्जकाे ठाकुरराम बहुमुखी क्याम्पसमा जारी मतगणनामा नेविसंघका बागी उम्मेदवार राजकुमार...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
35.2 C
Birgunj
spot_imgspot_imgspot_img

रास्वपाको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

१ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु हुँदैछ । प्रज्ञा प्रतिष्ठान कमलादीमा बुधबारसम्म जारी रहने भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता, उम्मेदवार क्लबरलिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुनेछ ।

रास्वपाका अनुसार यस भेलामा देशभरबाट १५ सय प्रतिनिधिले भाग लिँदै छन् । सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री एवं सङ्गठन विभागका प्रमुख बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गर्ने पार्टीले जनाएको छ ।

भेलाबाट राष्ट्रिय अभियान पनि घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मितिसमेत तय हुनेछ । भेलामा देशभरबाट निर्वाचन क्षेत्र समिति, जिल्लाका संयोजक- उपसंयोजक, प्रदेशको समिति-विभाग, केन्द्रीय समिति-विभाग-आयोगहरूबाट प्रतिनिधित्व रहने पनि पार्टीले बताएको छ।

ताजा समाचार

spot_img

थप समाचार