मङ्लबार, अशोज २९, २०८१
Tue, October 15, 2024
मङ्लबार, अशोज २९, २०८१
Tue, October 15, 2024

प्रहरी दिवसको अवसरमा सई...

वीरगंज, २९ असोज । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई)...

पर्साका मारवाडी सघ संगठनद्वारा...

वीरगंज,२९ असोज - वीरगंज स्थित मारवाडी समुदायसँग सम्बन्धित बिभिन्न संघ संगठनहरुले सयुक्त...

सिरहाबाट भारत लइजादै गरेकाे...

सिरहा,२९ असोज । सिरहाबाट तस्करी गरेर भारत लैजाँदै गरेको मदिरा(रक्सी) सशस्त्र प्रहरीले बरामद...

मनसुन बाहिरिएसँगै बाढी पूर्वानुमान...

काठमाडौँ,२९ असाेज । जल तथा मौसम विभागले यो वर्षको मनसुन सकिएको र...
18.1 C
Kathmandu
20.5 C
Birgunj
spot_imgspot_imgspot_img

आतिशी दिल्लीको मुख्यमन्त्री बन्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,१ असोज । भारतको दिल्ली प्रान्तको नयाँ मुख्यमन्त्री आतिशी मिश्र बन्ने भएकी छन् ।मंगलबार बसेको आम आदमी पार्टी (आप)को विधायक दलको बैठकले आतिशीलाई विधायक दलको नेता चुनेको हो ।आपका विधायक गोपाल रायका अनुसार विधान सभाले सर्वसम्मतीमा नयाँ मुख्यमन्त्रीका लागि आतिशीलाई विधायक दलको नेता चुनेको हो ।

- Advertisement -

आतिशी हाल अरविन्द केजरीवाल नेतृत्वको सरकारमा अर्थमन्त्री छिन् ।मदिरा सम्बन्धी नीतिगत भ्रष्टाचार गरेको आरोपमा जेलमा परेका दिल्लीका मुख्यमन्त्री केजरीवालले धरौटीमा रिहा भएपछि गत आइतबार पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

मंगलबार नै वर्तमान मुख्यमन्त्री केजरीवालले दिल्लीका उपराज्यपाल वीके सक्सेनालाई भेटेर राजीनामा दिने भएका छन् ।१३ सेप्टेम्बरबाट तिहाड जेलबाट रिहा भएका केजरीवालले गत आइतबार पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका थिए ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार