मङ्लबार, अशोज २९, २०८१
Tue, October 15, 2024
मङ्लबार, अशोज २९, २०८१
Tue, October 15, 2024

प्रहरी दिवसको अवसरमा सई...

वीरगंज, २९ असोज । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई)...

पर्साका मारवाडी सघ संगठनद्वारा...

वीरगंज,२९ असोज - वीरगंज स्थित मारवाडी समुदायसँग सम्बन्धित बिभिन्न संघ संगठनहरुले सयुक्त...

सिरहाबाट भारत लइजादै गरेकाे...

सिरहा,२९ असोज । सिरहाबाट तस्करी गरेर भारत लैजाँदै गरेको मदिरा(रक्सी) सशस्त्र प्रहरीले बरामद...

मनसुन बाहिरिएसँगै बाढी पूर्वानुमान...

काठमाडौँ,२९ असाेज । जल तथा मौसम विभागले यो वर्षको मनसुन सकिएको र...
18.1 C
Kathmandu
20.5 C
Birgunj
spot_imgspot_imgspot_img

वीरगन्जबाट ब्राउन सुगरसहित एक भारतीय पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज, १ असोज । वीरगन्जबाट लागुऔषध ब्राउन सुगरसहित एक जना भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार मोतिहारी आदापुर बस्ने २३ वर्षीया विकास कुमार पटेल रहेका छन् ।

- Advertisement -

वीरगन्ज महानगरपलिका–८ पानीटंकी टाेलस्थित जमुना सेकुवा पसलमा लागू औषध कारोबार भैरहेको छ भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बर्सपाकबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार कानुनी रीतअनुसार खानतलासी गर्दा उनले लगाएको प्वाइन्टको खल्तीबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५४ ग्राम फेला परेकाे जनाएको छ ।

- Advertisement -

पक्राउ परेका उनीमाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिए ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार