मङ्लबार, अशोज २९, २०८१
Tue, October 15, 2024
मङ्लबार, अशोज २९, २०८१
Tue, October 15, 2024

प्रहरी दिवसको अवसरमा सई...

वीरगंज, २९ असोज । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई)...

पर्साका मारवाडी सघ संगठनद्वारा...

वीरगंज,२९ असोज - वीरगंज स्थित मारवाडी समुदायसँग सम्बन्धित बिभिन्न संघ संगठनहरुले सयुक्त...

सिरहाबाट भारत लइजादै गरेकाे...

सिरहा,२९ असोज । सिरहाबाट तस्करी गरेर भारत लैजाँदै गरेको मदिरा(रक्सी) सशस्त्र प्रहरीले बरामद...

मनसुन बाहिरिएसँगै बाढी पूर्वानुमान...

काठमाडौँ,२९ असाेज । जल तथा मौसम विभागले यो वर्षको मनसुन सकिएको र...
18.1 C
Kathmandu
20.5 C
Birgunj
spot_imgspot_imgspot_img

कांग्रेस संसदीय दलको बैठकमा बाढीपहिरोबाट भएको क्षतिबारे गृहमन्त्रीको ब्रिफिङ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १५ असाेज । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस संसदीय दलको बैठकमा बाढीपहिरोबाट भएको मानवीय र भौतिक क्षतिको ‘ब्रिफिङ’ गरेका छन् ।

- Advertisement -

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से सभाहलमा मंगलबार बसेको बैठकमा उनले उद्धार, राहत र घाइतेको उपचारबारे जानकारी गराएका हुन् । लेखकले सरकारले ७ सयभन्दा बढी मानिसको हेलिकप्टरबाट उद्धार गरिएको पार्टीलाई जानकारी गराए ।

सरकारले तत्काल अस्थायी आवास निर्माण गर्ने र आगामी दिनमा स्थायी आवास बनाउने व्यवस्था मिलाइएको गृहमन्त्री लेखकको भनाइ थियो । क्षतिग्रस्त संरचनाको मर्मत गरेर सञ्चालनका लागि सरकारले काम अगाडि बढाएको पनि उनले बताए ।

- Advertisement -

गृहमन्त्री लेखकले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा सोमबार ८ वटा टोली बनाएर मंगलबार क्षतिग्रस्त आठ जिल्लामा पठाइएको जानकारी गराए ।

गृहमन्त्री लेखकले नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीले सडक सञ्चालनका लागि काम गरिरहेको पनि बताए । लेखकले नख्खु खोलमा टिनको छाप्रोमाथि बसेका नागरिकको उद्धारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी पठाइएको पनि दाबी गरे ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार