बिहिबार, माघ २४, २०८१
Thu, February 6, 2025
बिहिबार, माघ २४, २०८१
Thu, February 6, 2025

५४ लाख धरौटीमा लामिछानेलाई...

चितवन, २४ माघ । साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका...

डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा,...

एजेन्सी, २४ माघ । ब्यूनस आयर्स — अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)...

मधेशमा प्रदेश लोकसेवाद्धारा ५२...

जनकपुर, २४ माघ । मधेश प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती वन सेवाको सहायक...

बाराको इटियाहीमा श्री शिवशक्ति...

वीरगन्ज,२४ माघ । बाराको विश्रामपुर गाउँपालिका-५ इटियाहीमा बिहीबारदेखि श्री शिवशक्ति कोटी होम महायज्ञ...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
10.7 C
Birgunj
spot_imgspot_imgspot_img

न्यूजील्याण्ड महिला टी-२० विश्वकपको सेमिफाइनलमा, भारत र पाकिस्तान बाहिरिए

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

२९ असोज, काठमाडौं । न्यूजील्याण्ड आइसीसी महिला टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

- Advertisement -

गएराती सम्पन्न समुह चरणको अन्तिम खेलमा पाकिस्तानलाई ५४ रनले पराजित गर्दै न्यूजील्याण्ड समुह ए बाट सेमिफाइनलमा पुगेको हो ।

न्यूजील्याण्डले दिएको १११ रनको लक्ष्य पछाएको पाकिस्तानले ११.४ ओभरमा अलआउट हुदै ५६ रन मात्र बनाएको थियो ।

- Advertisement -

यस अघि न्यूजील्याण्डले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर ११० रन बनाएको थियो ।

यो जितपछि न्यूजील्याण्डको समुह ए मा ४ खेलमा ६ अंक भएको छ र समुहमा दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ । समुह ए बाट अस्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।

योसँगै समुह ए बाट भारत, पाकिस्तान र श्रीलंका बाहिरिएका छन् । अब समुह बि बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो आज लाग्दै छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार