बिहिबार, माघ २४, २०८१
Thu, February 6, 2025
बिहिबार, माघ २४, २०८१
Thu, February 6, 2025

५४ लाख धरौटीमा लामिछानेलाई...

चितवन, २४ माघ । साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका...

डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा,...

एजेन्सी, २४ माघ । ब्यूनस आयर्स — अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)...

मधेशमा प्रदेश लोकसेवाद्धारा ५२...

जनकपुर, २४ माघ । मधेश प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती वन सेवाको सहायक...

बाराको इटियाहीमा श्री शिवशक्ति...

वीरगन्ज,२४ माघ । बाराको विश्रामपुर गाउँपालिका-५ इटियाहीमा बिहीबारदेखि श्री शिवशक्ति कोटी होम महायज्ञ...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
10.7 C
Birgunj
spot_imgspot_imgspot_img

भारतकाे नयाँ दिल्लीमा पटाका पड्काउन पूर्ण प्रतिबन्ध

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ, २९ असाेज । भारतले सङ्घीय राजधानी नयाँ दिल्लीमा आतिशबाजी गर्न पूर्ण प्रतिबन्ध गर्ने भएको छ । वायु प्रदूषण नियन्त्रण गर्न भन्दै भारतीय प्रशासनले लगाएको प्रतिबन्ध नजिकिएको दीपावलीमा पटाका पड्काउन यसअघि लगाइएका प्रतिबन्धको श्रृङ्खलामध्येको कडा आदेश हो ।

- Advertisement -

दिल्ली प्रदूषण नियन्त्रण समितिले विज्ञप्ति निकालेर सबै प्रकारका पटाका पड्काउन, उत्पादन, भण्डारण र बिक्री गर्न पूर्ण प्रतिबन्ध लगाइने उल्लेख छ ।

समितिले यो निर्देशन उच्च वायु प्रदूषण नियन्त्रण गर्न सार्वजनिक हितलाई ध्यानमा राख्दै गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । झण्डै ३ करोड जनसङ्ख्या रहेको नयाँ दिल्लीमा यसअघि लगाइएको प्रतिबन्धलाई दिल्लीवासीले बेवास्ता गर्दै आएका छन् ।

- Advertisement -

प्रशासनले सुरक्षा र वायु प्रदूषण नियन्त्रणलाई ध्यानमा राख्दै यसअघि पनि आतिशबाजीमा रोक लगाउने प्रयास गरेको भए पनि व्यापक रूपमा उल्लङ्घन हुने गरेको छ । तर यस वर्ष दिल्लीका अधिकारीहरूले प्रहरीलाई प्रतिबन्ध लागू गर्न आग्रह गर्दै दैनिक कार्यप्रगति रिपोर्ट पेस गर्न निर्देशन दिएका छन् । यो प्रतिबन्ध यस वर्षको अन्त्यसम्म लागू हुनेछ ।

सन् २०२० मा ल्यान्सेटको रिपोर्टअनुसार वायु प्रदूषणका कारण सन् २०१९ मा दिल्लीमा झण्डे १७ हजार ५ सय जनाको ज्यान गएको थियो ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार