Date
शुक्र, कार्तिक २८, २०८२
Fri, November 14, 2025
Date
शुक्र, कार्तिक २८, २०८२
Fri, November 14, 2025

सिके राउतको पक्षमा सर्वोच्चको...

काठमाडौं,२७ कातिक । सर्वोच्च अदालतले जनमत पार्टी विभाजन गरेर गठन गरिएको जनस्वराज पार्टीलाई...

पूर्ण क्षमतामा पुनः सञ्चालनमा...

बीरगन्ज,२७ कातिक । लामो अवरोधपछि जगदम्बा स्टिल उद्योग पुनः पूर्ण क्षमतामा सञ्चालनमा आएको...

ठूलो परिमाणको ट्रामाडोलसहित ५...

मकवानपुर,२७ कातिक । मकवानपुर प्रहरीले ठूलो परिमाणको अवैध लागूऔषध ट्रामाडोलसहित ५ जनालाई पक्राउ...

पर्सामा गाँजासहित तीन भारतीय...

बीरगन्ज,२७ कातिक ।  प्रहरीले लागुऔषध गाँजाको तस्करीमा संलग्न तीन भारतीयलाई पक्राउ गरेको छ...
spot_imgspot_imgspot_img
14.1 C
Kathmandu
18.1 C
Birgunj
spot_img

बजारमा छ्यापछ्याप्ती प्रतिबन्धित प्लाष्टिकका माला

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१३ कार्तिक । तिहार सुरु भएसँगै बजारमा रौनक बेग्लैछ । फूलहरुको पर्व तिहार हर्षोल्लासपूर्वक मनाइँदैछ । तिहार सुरु भएसँगै बजारमा फूलहरु बेच्नका लागि राखिएको छ ।

बजारमा मखमली, सयपत्रीलगायतका फूलहरु बेच्नका लागि पसल पसलमा झुन्ड्याएर राखेको देख्न सकिन्छ । तर पसलहरुमा सयपत्री र मखमली फूल मात्रै छैनन् ।

प्लाष्टिकका फूलहरुले पनि बजार ढाकेको छ । प्लाष्टिकका फूलहरु बिक्री वितरण गर्न काठमाडौँ महानगरपालिकासहित देशभरका विभिन्न स्थानीय तहले प्रतिबन्ध लगाएका छन् । तर प्लाष्टिकका फूलहरु उपत्यकाका विभिन्न पसलहरुमा देख्न सकिन्छ । जो बेच्नका लागि राखिएको छ ।

- Advertisement -

किसानहरु फूल बिक्री नभएर हैरान भइरहेका बेला स्वदेशमा उत्पादित फूलहरुको खपत बढाउनु र बजार विस्तार गर्नुको सट्टा व्यवसायीहरु छिमेकी मुलुक भारतबाट प्लाष्टिक अन्य मखमली एवम् सयपत्री फूलहरु ल्याएर बेच्ने गरेका छन् । रोक लगाइरहँदा समेत प्लास्टिकका मालाहरु छ्यापछ्याप्ती बेच्ने गरेको देखिन्छ ।

ताजा समाचार

थप समाचार