Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
14.5 C
Birgunj
spot_img

येस्तो छ आजको मौसम

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसममा पश्चिमी वायु, स्थानीय वायु, र बंगलादेश तथा भारतको आसाम क्षेत्रको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। यस प्रभावले शनिबार बिहान कोशी, बागमती, कर्णाली, र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहँदा अन्य भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहनेछ।

शनिबार दिउँसो कोशी र बागमती प्रदेशलगायत देशका पहाडी क्षेत्रमा पनि आंशिकदेखि सामान्य बदली रहने, भने अन्य क्षेत्रमा आंशिक बदलीदेखि सफा मौसम रहने पूर्वानुमान गरिएको छ। दिउँसो कोशी, बागमती, र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।

कोशी, बागमती, र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि महाशाखाले जनाएको छ।

राति पनि पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहँदा अन्य क्षेत्रमा आंशिक बदलीका साथ सफा मौसम रहनेछ। कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात हुने सम्भावना रहेको जानकारी महाशाखाले दिएको छ।

ताजा समाचार

थप समाचार