Date
सोम, असार २, २०८२
Mon, June 16, 2025
Date
सोम, असार २, २०८२
Mon, June 16, 2025

त्रिदेशीय टी२० शृंखलाः आज...

काठमाडौं,०२ असार । स्कटल्याण्डमा जारी त्रिदेशीय टी(२०आई शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले आज...

पर्सामा २,४०० अवैध ब्रोइलर...

बीरगन्ज,०२ असार । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण मुख्यालय पर्साबाट खटिएको...

सांसद महतोको प्रश्न :...

काठमाडौं,०२ असार । सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक एवं सांसद...

गैंडाको आक्रमणबाट एक जनाको...

चितवन,०२ असार । चितवनको मेघौलीमा गैंडाको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ। भरतपुर...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
31.9 C
Birgunj
spot_imgspot_imgspot_img

सर्लाही बरहथवाको किराना पसलमा भीषण आगलागी, सम्पूर्ण सामग्री नष्ट

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सर्लाहीको बरहथवा नगरपालिका-७ स्थित तरकारी बजारमा रहेको राजविर किराना पसलमा गएराति करिब ११ बजे भीषण आगलागी भएको छ।

- Advertisement -

आगलागीले पसलमा रहेको सबै सामग्री पूर्ण रूपमा नष्ट भएको बताइएको छ। हरिवन नगरपालिकाबाट दमकल बोलाएर स्थानीयबासीहरूको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि क्षति ठूलो भएको छ।

आगलागीको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

ताजा समाचार

spot_img

थप समाचार