Date
मङ्ल, असार ३१, २०८२
Tue, July 15, 2025
Date
मङ्ल, असार ३१, २०८२
Tue, July 15, 2025

कसरी निलम्बित भए बिमा...

काठमाडौँ,३१ असार ।  बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित भएका छन्। नियुक्ति प्रक्रियामा...

रविको पक्षमा डा. सीके...

काठमाडाैं,३१ असार । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

बीरगन्जमा वर्षाका लागि गहवामाई...

बीरगन्ज,३१ असार ।  बीरगन्ज र आसपासका क्षेत्रमा पानीको अभावले जनजीवन कष्टकर बन्दै गएपछि...

कञ्चनपुरमा विषालु च्याउ खाँदा...

कञ्चनपुर,३१ असार । कञ्चनपुरमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
28.9 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

राष्ट्रपति पौडेलले गरे गाई पूजा

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१७ कार्तिक – राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले आज गाई पूजा गरेका छन् ।

- Advertisement -

कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन शनिबार देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने परम्परा रहेको छ । राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा खान दिएका हुन् ।

श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षा सूत्र (डोरो) गाई तिहारका दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोक विश्वास छ ।

- Advertisement -

तिहार अर्थात् यमपञ्चकअन्तर्गत आजै गोरु पूजा वा गोवर्धन पर्वतको पूजा गर्ने परम्परा छ ।

ताजा समाचार

spot_img

थप समाचार