Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

गुरु पूर्णिमामा प्याब्सन बीरगन्ज–पर्साले...

बीरगन्ज, २६ असार -गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन...

बागमती प्रदेश सरकारले २६...

काठमाडौं,२६ असार । चालु आर्थिक वर्ष बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज भएको...

सम्झौताअनुसार भारतले पानी नछोडदा...

बीरगन्ज,२६ असार । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र...

डा. अरविन्द शाहको नेतृत्वमा...

बीरगन्ज,२६ असार । पर्साको पोखरिया अस्पतालले चिकित्सा क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको...
spot_imgspot_imgspot_img
23.5 C
Kathmandu
31.7 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

भारतबाट घर हिँडेका दुई नेपालीको कार दुर्घटनामा मृत्यु, तीनजना घाइते

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१८ कार्तिक । तिहारको भाइटीका लगाउन भारतबाट नेपाल आइरहेका दुईजनाको कार दुर्घटना निधन भएको छ। यस दुर्घटनामा अरु तीनजना घाइते भएका छन् ।

- Advertisement -

भारतको उत्तरप्रदेश राज्यस्थित बलरामपुरमा एउटा यात्रु बससँग ठोक्किए उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा कपिलवस्तुको बाणगङ्गा नगरपालिका-९ बर्दहवाका दिनेश बेल्बासे र नवलपरासीको गैंडाकोट नगरपालिका-६ का अनिल सापकोटाको मृत्यु भएको हो।

- Advertisement -

भारतीय अधिकारीहरूका अनुसार उनीहरू पन्जाव राज्यबाट बढ्नी नाका हुँदै घर फर्किरहेका थिए।

दुर्घटनामा मृतक बेल्बासेकी पत्नी शारदा, त्यही ठाँउका टेकबहादुर र उनकी पत्नी धनकला घाइते भएको बलरामपुर प्रहरीले जनाएको छ। उनीहरूको भारतीय अस्पतालमै उपचार जारी छ ।

ताजा समाचार

spot_img

थप समाचार