शनिबार, मंसिर २९, २०८१
Sat, December 14, 2024
शनिबार, मंसिर २९, २०८१
Sat, December 14, 2024

फिलिपिन्सको राजधानीमा आगलागी हुँदा...

एजेन्सी,२९ मंसिर । फिलिपिन्सको राजधानीमा शनिबार बिहान भएको एक आवासीय आगलागीमा पाँच जनाको...

जनकपुर ३२ रनले पराजित,...

काठमाडौं,२९ मंसिर । जनकपुर बोल्ट्सलाई पराजित गर्दै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)...

काठमाडौंमा १० स्रष्टालाई महानगरले...

काठमाडौं,२९ मंसिर । काठमाडौँ महानगरपालिकाले ३०औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई जनही एक...

स्मार्टफोन बजारमा नयाँ सबब्रान्ड...

काठमाडौं, २९ मसिर । चिनियाँ स्मार्टफोन निर्माता भिभोले नयाँ सब-ब्रान्ड ‘जोभी’ ल्याउने...
18.1 C
Kathmandu
22.5 C
Birgunj
spot_imgspot_imgspot_img

सर्वोत्तम सिमेन्टले गर्‍यो एकै वर्षमा ६ अर्ब बढीको व्यापार

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१९ कार्तिक । सर्वोत्तम सिमेन्ट लिमिटेडको व्यापारमा उल्लेखीय बृद्धि हुँदै गएको देखिएको छ । इक्रा नेपालले सार्वजनिक गरेको विवरण अनुसार गत वर्षको तुलनामा यस वर्ष कम्पनीको व्यापारमा बृद्धि भएको हो ।

- Advertisement -

गत वर्ष अर्थात् सन् २०२३ मा कम्पनीले ५ अर्ब ३९ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, सर्वोत्तम सिमेन्टले २०२४ मा भने ६ अर्ब ४१ करोड ९० लाख रुपैयाँको व्यापार गरेको इक्राले जानकारी दिएको छ ।

नेपालमा सबै भन्दा लोकप्रिय सिमेन्टको रूपमा रहेको सर्वोत्तमको आगामी दिनमा थप व्यापार बृद्धि हुने देखिन्छ । अक्टोबर २०१० मा प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापित र जुलाई २०१९ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको थियो ।

- Advertisement -

यो कम्पनी क्लिंकर र सिमेन्ट उत्पादन र बिक्रीमा संलग्न छ । यस कम्पनीको प्रमुख सेयर होल्डिङ नेपालको प्रतिष्ठित व्यापारिक घराना सौरभ ग्रुप रहेको छ । नवलपरासी जिल्लाका कारखाना रहेको सर्वोत्तम सिमेन्टले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार