शनिबार, मंसिर २९, २०८१
Sat, December 14, 2024
शनिबार, मंसिर २९, २०८१
Sat, December 14, 2024

फिलिपिन्सको राजधानीमा आगलागी हुँदा...

एजेन्सी,२९ मंसिर । फिलिपिन्सको राजधानीमा शनिबार बिहान भएको एक आवासीय आगलागीमा पाँच जनाको...

जनकपुर ३२ रनले पराजित,...

काठमाडौं,२९ मंसिर । जनकपुर बोल्ट्सलाई पराजित गर्दै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)...

काठमाडौंमा १० स्रष्टालाई महानगरले...

काठमाडौं,२९ मंसिर । काठमाडौँ महानगरपालिकाले ३०औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई जनही एक...

स्मार्टफोन बजारमा नयाँ सबब्रान्ड...

काठमाडौं, २९ मसिर । चिनियाँ स्मार्टफोन निर्माता भिभोले नयाँ सब-ब्रान्ड ‘जोभी’ ल्याउने...
12.1 C
Kathmandu
16.2 C
Birgunj
spot_imgspot_imgspot_img

हिउँदयाम सुरू भएसँगै नेपालमा वायु प्रदूषण बढ्दाे, हेर्नुस कहाँकाे कस्ताे छ वायु गुणस्तर

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

हिउँदयाम सुरू भएसँगै नेपालका विभिन्न क्षेत्रमा वायु प्रदूषण बढ्दै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशमा पोस्ट मनसुन अवधि चलिरहेको छ, जसअन्तर्गत काठमाडौं लगायत देशका अधिकांश भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। तथापि, वायुको गुणस्तरमा गिरावट देखिन थालेको छ, जसले सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याइरहेको छ।

- Advertisement -

सोमबार बिहान गरिएको मापन अनुसार दाङ, भरतपुर र काठमाडौंको वायु गुणस्तर अस्वस्थकर देखिएको छ। वायु शुद्धता सूचकांक (AQI) अनुसार ०–५० अंक स्वस्थ, ५१ देखि १०० अंक मध्यम र १०१ देखि १५० अंकसम्म अस्वस्थकर मानिन्छ।

वायु शुद्धता सूचकांक

स्थान AQI वायु गुणस्तर स्थिति
दाङ १४७.५४ अस्वस्थकर
भरतपुर १४५.८१ अस्वस्थकर
काठमाडौं (रत्नपार्क) १३९.१७ अस्वस्थकर
ललितपुर (खुलमटार) ९३.८४ मध्यम
नेपालगञ्ज ९३.६० मध्यम
भक्तपुर ८३.९९ मध्यम
धनकुटा स्वस्थ
मुगु (रारा) स्वस्थ
हेटौंडा स्वस्थ
इलाम स्वस्थ

ताजा समाचार

spot_img
spot_img

थप समाचार