Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सीके राउत मधेश स्वायत्तताको...

जनकपुर,०२ मंसिर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किएपछि एमाले बाहेक दलहरू अहिले...

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

उत्तराखण्डमा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,१९ कार्तिक । भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ। अलमोरा जिल्लामा ४५ सिटको बस २०० मिटर तल नदी किनारमा खसेको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ।

सोमबार बिहान पाउरीबाट रामनगर जाँदै गर्दा दुर्घटनामा परेको हो। प्रहरी र उद्धारकर्मीहरू घटनास्थलमा खटिएका छन्।

९ जनाको उद्धार गरी अस्पताल पुर्‍याइएको थियो। ९ जना घाइतेमध्ये ३ जनालाई उपचारको लागि हेलिकप्टरमार्फत् एम्स अस्पताल लग्ने तयारी भइरहेको समाचारमा उल्लेख छ।

यस क्रममा उनले उद्धार र राहत कार्यलाई शीघ्रता दिन निर्देशन दिएका छन् । एसडीआरएफसँगै एनडीआरएफको टोली पनि घटनास्थलमा पुगेको छ । एजेन्सी

ताजा समाचार

थप समाचार