Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025
Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025

सिमानामा सशस्त्र प्रहरीको कडा...

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले पर्सा जिल्लाको सीमा क्षेत्र ठोरी...

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...
spot_imgspot_imgspot_img
7.1 C
Kathmandu
14.6 C
Birgunj
spot_img

बीरगन्ज कारगारका महिला कैदीबन्दीहरुलाई साडी वितरण

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१९ कार्तिक । बीरगन्ज कारागारमा रहेका महिला कैदीबन्दीहरुलाई छठ पर्व मनाउन साडी लगायतका सामग्री वितरण गरिएको छ।

ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको समन्वयमा रुंगटा वेलफेयर सोसाइटीले कारागारका ६० जना महिला कैदीबन्दीहरुलाई जनही एक एक थान नयाँ साडी र छठको प्रसाद बनाउन चाहिने गँहुको पिठो २-२ किलो वितरण गरेको हो ।

सोमबार कारगारमै आयोजित कार्यक्रममा रुंगटा वेलफेयर सोसइटीका कोषध्यक्ष सुरेश रुंगटाले साडी र पिठो बाँडेको ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए ।

रुंगटाकै अध्यक्षतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाश पौडेल, प्रहरी निरीक्षकद्वय रमेश तिमल्सिना र निरोज चौलागाई,वीरगन्ज कारागारका प्रमुख विनय श्रीवास्तव लगायतकोपनि उपस्थिती थियो ।

ताजा समाचार

थप समाचार