Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

बारामा टाटा सुमाे दुर्घटना हुदाँ एक बालककाे मृत्यु ,८ जना घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,१९ कार्तिक । बाराको जितपुरसिमरा उपमहानगरपालिका-१० मा साेमबार बिहान टाटा सुमाे दुर्घटना हुदाँ एक बालककाे मृत्यु भएको छ।  ८ जना घाइते भएका छन्।

काठमाडौंबाट बीरगन्जतर्फ आउँदै गरेको ना.१ ज ४४२८ नम्बरको टाटा सुमो अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा सुमोमा सवार भारत बिहारकाे मोतिहारी थाना सुगौली रक्सौल बस्ने नविन कुमार साहका छोरा ४ वर्षीय अनमोल कुमार साहको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बीरगन्जस्थित बयोधा मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा घाइते भएका सुमोमा सवार अन्य ८ जनाको बयाेधा मेडिसिटी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।टाटा सुमोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा समाचार

थप समाचार