Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

सर्लाहीबाट बन्दुकसहित २ जना पक्राउ

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सर्लाही, १६ पुस । हरिवन नगरपालिका-६ चारली चोकबाट एकनाले भरूवा बन्दुकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

- Advertisement -

पक्राउ पर्नेमा हरिवन नगरपालिका–११ भेषराज टोल निवासी ३४ वर्षीया जितेन्द्र कुमार घिसिङ र बागमती नगरपालिका– २ निवासी ३५ वर्षीया रत्नलाल जिम्बा रहेका छन् । उनहरुको साथबाट एउटा एकनाले भरूवा बन्दुक, बारूद र छर्रा बेरिङ बरामद भएको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट घर्कौलीबाट खटिएको प्रहरीले घर्कौलीबाट ढुङग्रेखोलातर्फ जाँदै गरेको बा.२३ प ८८९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त हातहतियार सहित पक्राउ गरेको प्रहरीको भनाई छ ।

- Advertisement -

प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा समाचार

spot_img

थप समाचार