Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

बीरगन्ज-१० मा यसपालि पनि वडास्तरीय क्रिकेट प्रतियोगिता आयोजना

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १६ पुस । बीरगन्ज महानगरपालिका वडा नम्बर १० मा यसपालि पनि वडास्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। वडा कार्यसमितिले हरेक वर्षझैं यसवर्ष पनि प्रतियोगिता आयोजना गर्ने योजना बनाएको वडाध्यक्ष सुशील साह कानुले जानकारी दिए।

- Advertisement -

साह कानुले भने, “विगत दुई वर्षदेखि निरन्तर रूपमा वडास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएका छौँ, जसले खेलकुदको क्षेत्रमा युवाहरुलाई प्रोत्साहन र उत्साह प्रदान गरेको छ।” गतवर्षको प्रतियोगितामा कोशी टिमले बागमती टिमलाई हराउँदै उपाधि जितेको थियो।

यसपालि पनि खेल प्रबर्धन र खेलाडीहरूको उत्साहवर्धनको उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जनाइएको छ। इच्छुक क्रिकेट खेलाडीहरूले पुस १६ देखि पुस २५ गतेसम्म वडा समितिको कार्यालयमा नागरिकताको फोटोकपी र १ रुपैयाँ शुल्क बुझाएर नाम दर्ता गर्नुपर्नेछ।

ताजा समाचार

spot_img

थप समाचार