Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

भियतनामलाई ड्रोन प्रतिरोधी प्रणाली बिक्री गर्ने भारतको प्रस्ताव

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १७ पुस । भारतले भियतनामसमक्ष चालकरहित हवाइ उपकरण ड्रोन प्रतिरोधी प्रणाली बिक्री गर्ने प्रस्ताव गरेको छ ।

- Advertisement -

भारतले भियतनामी जनसेनाको वायुसेनालाई अत्याधुनिक ड्रोन प्रतिरोधी प्रणाली बिक्रीको प्रस्ताव गरेको हो । पछिल्लो समय विश्वका विभिन्न क्षेत्रमा जारी युद्धमा ड्रोनको प्रयोग बढिरहेको बेला भारतले भियतनामलाई दुई किसिमको प्रणाली बिक्रीको प्रस्ताव गरेको हो ।

इण्डियन डिफेन्स रिसर्च विङका अनुसार भारतले भियतनामलाई ‘हार्ड किल’ र ‘सफ्ट किल’ प्रविधिमा आधारित ड्रोन प्रतिरोधी प्रणाली खरिद गर्न प्रस्ताव गरेको छ । ‘हार्ड किल’ प्रणालीले क्षेप्यास्त्र वा लेजर प्रविधिका माध्यमबाट आकाशमा उडिरहेको ड्रोनलाई भौतिक रुपमा नष्ट पार्ने गर्छ ।

- Advertisement -

भारतीय रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओले डी–४ जस्ता प्रणालीको विकास गरेको छ । डी–४ प्रणाली लेजर प्रविधिमा आधारित रहेको जनाइएको छ ।

त्यस्तै, ‘सफ्ट किल’ प्रणालीले भौतिक रुपमा नष्ट गर्ने नभइ रेडियो आवृत्ति, जीपीएस र सिग्नल जाम गरी ड्रोनलाई निस्तेज पार्ने काम गर्छ ।

ताजा समाचार

spot_img

थप समाचार