[ndc-today-date]
[ndc-today-date]

एनसीएचएलको अध्यक्षमा चेतप्रसाद उप्रेती...

काठमाडौं,०८ जेठ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा नेपाल राष्ट्र...

रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा...

दोलखा,०८ जेठ । रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्...

राजावादीको आन्दोलनमाथि नै प्रतिबन्ध...

काठमाडौं,०८ जेठ । राजसंस्थाको पुनःस्थापनाको पक्षमा जुट्दै गरेका राजावादीहरूको आन्दोलनमाथि सरकारले कडा निगरानी...

ऋण तिर्न अटेर गर्दा...

काठमाडौं,०८ जेठ । दिगो पर्यटन सहकारीबाट लिएको ऋण समयमै नतिरेपछि नेकपा (एमाले) का...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

कांग्रेस र एमालेको संयुक्त कार्यदल बैठक, विधेयकहरूको अवस्था अध्ययन गरिने”

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १८ पुस ।”नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त कार्यदलको बैठक बोलाइएको छ, जसमा संसद्मा प्रस्तुत विधेयकहरूको अवस्थाको विश्लेषण र अध्ययन गरिनेछ ।

- Advertisement -

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कार्यदलको बैठकको जानकारी दिएका छन्। यो बैठक दिउँसो २ बजे सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आयोजना गरिनेछ ।

कार्यदलमा कांग्रेस र एमालेका प्रमुख सचेतकहरूसहित प्रत्येक दलका चार सदस्यहरू सहभागी हुनेछन्। यस बैठकमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सहमहामन्त्री जीवन परियार र एमालेका सचिव योगेश भट्टराई सदस्यका रूपमा रहनु हुनेछ ।

ताजा समाचार

spot_img

थप समाचार