Date
बिहि, असार ५, २०८२
Thu, June 19, 2025
Date
बिहि, असार ५, २०८२
Thu, June 19, 2025

नेप्से २४.७६ अंकले घट्यो

काठमाडौं,०५ असार । आज सेयर बजारमा सबै समूहगत सूचकहरू ओरालो लागेका छन्नेन् । नेप्से...

पत्रकार पाठकमाथि दवाव अस्वीकार्य...

काठमाडौं,०५ असार । उच्च अदालत पाटनले सञ्चारकर्मी दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न आदेश...

सांसद मेटमणि चौधरीविरुद्ध ५...

वीरगन्ज,०५ असार । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा दाङ–१ बाट निर्वाचित सङ्घीय सांसद...

प्रदीप यादवद्वारा डावरटोल–नैनपुरटोल खानेपानी...

पर्सा — धनगढीमाई नगरपालिका वडा नं. ११ र १३ का हजारौं बासिन्दाहरूलाई लक्षित...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
32.8 C
Birgunj
spot_imgspot_imgspot_img

वीरगन्जमा एसईई परिक्षामा कसरी उत्कृष्ट नतिजा ल्याउने बारे प्रशिक्षण

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,२७ पुस –  वीरगन्जमा एसईई परिक्षामा कसरी उत्कृष्ट नतिजा ल्याउने बारे प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पाठशाला एजुकेसनकाे आयाेजनामा भएकाे कार्यक्रममा वीरगन्ज महानगरका बिभन्न माविबाट एसईई परिकक्षाकाे तयारी गरी रहेका छात्र छात्राहरु सहभागी भएका थिए ।

- Advertisement -

वीरगन्जकाे नगर सभागृहमा आयाेजना भएको कार्यक्रमकाे वीरगन्ज महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत  अरविन्दलाल कर्णले पानसमा बति बलेर  उदघाटन गरेका थिए । पाठशाला फाउन्डेसनका प्रबन्धक प्रेम पटेलको अध्यक्षताम सम्पन्न भएको कार्यक्रममा काठमाडौं तथा वीगन्जका बिषय बिज्ञ शिक्षकहरुले बिधार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।

ताजा समाचार

spot_img

थप समाचार