शुक्रबार, फाल्गुन २, २०८१
Fri, February 14, 2025
शुक्रबार, फाल्गुन २, २०८१
Fri, February 14, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
10.8 C
Birgunj
spot_imgspot_imgspot_img

बीरगंज महानगरपालिकाको डिजिटल बोर्डमा ‘I Love You Kalu’ देखापरेपछि छानबिन सुरु

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज । बीरगंज महानगरपालिकाको मुख्य प्रवेशद्वारमा रहेको डिजिटल डिस्प्ले बोर्डमा आपत्तिजनक सामग्री प्रदर्शन भएको घटनाप्रति महानगरले छानबिन थालेको छ।

गत पुस २८ गते साँझ ५:०० बजे बोर्डमा “I Love You Kalu” लेखिएको सामग्री देखा परेको थियो, जसले महानगरको छवि र प्राधिकृत प्रयोगप्रति प्रश्न उठाएको छ।

महानगरपालिकाले यस घटनाबारे सम्बन्धित व्यक्तिलाई पहिचान गरी आवश्यक कारबाही गर्न निर्देशन दिएको छ। साथै, यस्ता घटनाहरू भविष्यमा दोहोरिन नदिन सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउने आश्वासन पनि दिएको छ।

महानगरले डिजिटल बोर्डलाई व्यावसायिक र मर्यादित तरिकाले प्रयोग गर्न प्रतिबद्ध रहेको जनाउँदै यो घटना अस्वाभाविक भएको बताएको छ।

ताजा समाचार

spot_img

थप समाचार