शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025
शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
10.8 C
Birgunj
spot_imgspot_imgspot_img

प्याब्सन प्रि–एसइई परीक्षा २०८१ आजबाट शुरु

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

माघ ६, बीरगन्ज -निजी तथा आवसीय विद्यालय अर्गनाईजेशन प्याब्सनद्वारा सन्चालित प्याब्सन प्रि–एसइई परीक्षा २०८१ आजबाट देशभर शुरु भएको । प्याब्सन केन्द्रले सन्चालन गरेको सो परीक्षा अन्र्तगत आज पहिलो दिन अनिवार्य अंग्रेजी विषय परीक्षा सन्चालन भईरहेको छ ।

प्याब्सन पर्साले पनि पर्सा जिल्लामा सोही अनुसार परीक्षा सन्चालन गरेको प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले जानकारी दिए । आजबाट शुरु भएको प्याब्सन प्रि–एसइई परीक्षा २०८१ मा पर्साका ३७ विद्यालयका १२ सय ७४ जना विद्यार्थी परीक्षामा सहभागी भएको उनले जानकारी दिए ।

एसइईको तयारी स्वरुप प्याब्सन प्रि एसइई परीक्षा सन्चालन गरिएकाले पर्सामा सोही अुनरुपमा पाँच परीक्षा केन्द्र तोकेर परीक्षा सन्चालन गरिएको उनले बताए । साउथ जोन मावि, सिद्धार्थ नेशनल स्कूल, गोल्डेन फ्युचर मावि, मुनलाईट मावि र बीरगन्ज पब्लिक इंग्लिस स्कुलमा तोकिएका परीक्षा केन्द्र मार्फत परीक्षा सन्चालन भईरहेको चौधरीले बताए ।

ताजा समाचार

spot_img

थप समाचार