Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...

एनपीएलको सुरक्षाका लागि १५...

काठमाडौँ,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को दोस्रो संस्करणको सुरक्षाका लागि...

एनपीएलमा जनकपुर बोल्ट्सको खराब...

काठमाडौँ,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

स्कार्पिओको ठक्करबाट मोटरसाइकलमा सवारको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०७ माघ । सर्लाहीमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ। गोडैता नगरपालिका-४ रोहुवामा बीआर ०५ एच ५७४८ नम्बरको स्कार्पिओले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा बीआर ३० एए ४७०२ नम्बरको मोटरसाइकलको पछाडि सवार गोडैता नगरपालिका ९ का ४५ वर्षीय देव नारायण पण्डित छन्।

आइतबार साँझ स्कार्पिओले ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई थप उपचारको लागि राति नै राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँ ल्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि स्कार्पिओ चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

थप समाचार