Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

महावीर पुनले पुस्तक बिक्रीबाट ११ करोडभन्दा बढी संकलन

spot_img

बीरगन्ज,०७ माघ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले बीरगन्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि आफ्नो आत्मकथा महावीर पुन पुस्तक बिक्रीमार्फत ११ करोड ६२ लाख ५० हजार रुपैयाँ संकलन गरेका छन्।

पुनले देशभर विभिन्न ठाउँमा घुम्दै पुस्तक बिक्री गरेका हुन्। प्रति पुस्तक ७५० रुपैयाँ मूल्य तोकिएको यो पुस्तकको १ लाख ५५ हजार प्रति बिक्री भएको छ।

बीरगन्जको कृषि औजार कारखाना सञ्चालनका लागि सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सहमति भए पनि राज्यले आवश्यक बजेटको प्रबन्ध नगरेपछि पुनले पुस्तक बिक्रीमार्फत आर्थिक स्रोत जुटाएका हुन्।

कृषि औजार उत्पादनमार्फत देशको कृषि क्षेत्रलाई प्राविधिक र व्यावसायिक बनाउने उद्देश्यले कारखाना सञ्चालनमा ल्याइएको हो। पुनले राज्यको भर पर्नु नसकिने देखेर आफैँले स्रोत जुटाउने कदम चालेको बताएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय