Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

बारामा आगलागीबाट वृद्धाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०७ माघ । बाराको प्रसौनी गाउँपालिका–७ बन्जरियामा पराल ताप्ने क्रममा भएको आगलागीमा परी ७५ वर्षीया रजिया साह कानुको मृत्यु भएको छ।

प्रहरीका अनुसार परालको आगो ताप्दा कपडामा आगो सल्किएर वृद्धा गम्भीर घाइते भएकी थिइन्। प्रारम्भिक उपचारपछि काठमाडौँ लैजाने क्रममा बाटोमै उनको निधन भएको हो।

ग्रामीण क्षेत्रमा ज्वलनशील वस्तुहरू प्रयोग गर्दा सावधानी नअपनाउँदा यस्ता घटनाहरू बारम्बार भइरहेका छन्। आगो ताप्न प्रयोग गरिने पराल, दाउरा, र अन्य परम्परागत साधनले दुर्घटनाको जोखिम बढाइरहेको छ।

ताजा समाचार

थप समाचार