Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

भोलि र पर्सी सार्वजनिक बिदा

spot_img

काठमाडाैं,१५ माघ । भोलि र पर्सी अर्थात् माघ १६ गते बुधबार र १७ गते बिहीबार सरकारले सार्वजनिक बिदा दिएको छ । बुधबार शहिद दिवस र बिहीबार सोनाम ल्होछार परेकाले सरकारले सार्वजनिक सार्वजनिक बिदा भएको हो । बिदा परेकाले भोलि र पर्सी कारोबार बन्द हुनेछ ।

सो दिन सेयर बजारसँगै सरकारी कार्यालय लगायत सबै बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब सेयर बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछ ।

spot_img

ताजा अपडेट

लोकप्रिय