शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025
शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
10.8 C
Birgunj
spot_imgspot_imgspot_img

कांग्रेस नेता कलौनीको मृत्यबारे निष्पक्ष छानबिन गर्न गृहमन्त्रीको निर्देशन

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २० माघ । नेपाली काकांग्रेस भीमदत्र नगरकार्यसमितिका सभापती अच्युतराज कलौनीको मृत्यु शंकास्पद देखिएको छ । परिवाले हत्या भएको आशंका गरेपनि प्रहरीले अहिलेसम्म कुनै तथ्य फेला पार्न सकेको छैन । उनको मोवाईलसमेत नभेटिएकाले कलौनीे अन्तिम समयमा कोसँग थिए भनेर नखुलेको प्रहरीले जनाएको छ । गृहमन्त्री रमेश लेखकले घटनाको छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

कुनै प्रमाण नभेटिएपनि हत्या गरिएको आशंका परिवारले गरेको छ । कञ्चनपुरमा शनिबार बिहान मृत अवस्थामा फेला परेका कलौनीको घटना संकास्पद रहेको प्रहरीले जनाएको छ । कलौैनी परिवारले उनको हत्या गरिएको दाबी गरेको छ ।
उनको शरीरमा बाहिरी देखिनै कुनै घाउचोट छैन । शव नजिकै उनको खाली पर्स फेला परेको छ । शव पोष्टमार्टमका लागि भेरी प्रादेशिक अस्पतालबाट फरेन्सिक विज्ञ टोली ल्याइएको छ ।

उता नेपाली कांग्रेस कञ्चनपुरले समेत भीमदत्त नगर सभापति कलौनी मृत्युबारे निष्पक्ष छानबिनको माग गरेको छ ।

कांग्रेसको जिल्ला कार्य समिति कञ्चनपुरले शनिबार साँझ एक विज्ञप्ती जारी गरि पार्टीले एक होनहार र प्रतिभावान नेता गुमाएको भन्दै दुःख व्यक्त गरेको छ ।

‘नेपाली कांग्रेसका नेता, भीमदत्त नगर कार्यसमिति सभापति अच्युत राज कलौनीकोअसामयिक निधनले नेपाली काँग्रेस परिवार अन्यन्तै दुःखित, मर्माहित र स्तब्ध भएको छ । उहाँको असामयिक निधनले नेपाली काँग्रेस पार्टिले एक होनहार प्रतिभावान युवा नेता गुमाएको छ भने परिवार र समाजले एक असल अभिभावक गुमाएको छ’ विज्ञप्तीमा भनिएको छ ।

ताजा समाचार

spot_img

थप समाचार