Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

सखुवाप्रसौनीमा दुई चित्तल फेला वन कार्यालयलाई बुझाइयो

spot_img

बीरगन्ज,२१ माघ । पर्साको सखुवाप्रसौनी गाउँपालिकाको वडा नम्बर २ र ४ मा दुई भाले चित्तल फेला परेका छन्। स्थानीयले उद्धार गरी वन कार्यालयलाई बुझाएका छन्।

वडा नम्बर २ प्रसौनी टोलमा पोखरीको हिलोमा फसेको अवस्थामा जीवित चित्तल भेटिएपछि स्थानीयले उद्धार गरी वनको टोलीलाई आइतबार साँझ जिम्मा दिएका वडाध्यक्ष चिरञ्जिवी प्रसाद महतो थारुले बताए। अर्को चित्तल वडा नम्बर ४ देउरबान टोलमा फेला परेको थियो।

चित्तलहरू नेपालका तराई मधेश तथा भारतका घना जंगल र खुला घासे मैदानमा पाइन्छन्। तर बासस्थान मासिँदा वा अन्य कारणले चित्तल मानवीय बस्तीमा छिर्ने गरेको विज्ञहरूले बताएका छन्। यस क्षेत्रमा वन्यजन्तुको बासस्थान सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय