शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025
शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
10.8 C
Birgunj
spot_imgspot_imgspot_img

पर्सा प्रहरीद्वारा भन्सार छलीका लत्ताकपडा र खाद्यान्न बरामद

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,२१ माघ । पर्सा प्रहरीले विशेष अभियानमार्फत करिब ३ लाख ७० हजार ९९० रुपैयाँ बराबरका भन्सार छली गरिएका लत्ताकपडा र खाद्यान्न बरामद गरेको छ ।

डिएसपी किशोर लम्सालका अनुसार माघ १९ गते प्रहरीको संयुक्त टोलीले विभिन्न स्थानमा अपरेसन सञ्चालन गर्दै बिना कानुनी प्रक्रिया भारतबाट ल्याइएका अवैध सामग्री नियन्त्रणमा लिएको हो। बरामद सामानहरू आवश्यक कारबाहीका लागि सम्बन्धित निकायलाई बुझाइएको छ ।

प्रहरीले सीमावर्ती क्षेत्रमा भन्सार छली तथा अवैध आयात नियन्त्रण गर्न अभियानलाई अझ कडा बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

स्थानीय बासिन्दाहरूले पनि यस्तो गैरकानुनी गतिविधि रोक्न निगरानी थप कडा पार्न आग्रह गरेका छन् ।

ताजा समाचार

spot_img

थप समाचार