शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025
शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
10.8 C
Birgunj
spot_imgspot_imgspot_img

नेफ्स्कुन पदाधिकारीलाई १० वर्षसम्म कैदको जोखिम

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २२ माघ । नेपाल बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कुन) का पदाधिकारीहरूले वित्तीय विवरणमा हेरफेर गरी नक्कली नाफा देखाएको प्रकरणले कानूनी संकट निम्त्याएको छ। खराब कर्जाका लागि नोक्सानी व्यवस्थापन नगरी नाफा देखाएर लाभांश वितरण गर्ने निर्णयले सहकारी ऐन २०७४ अन्तर्गत गम्भीर कानूनी मुद्दा खडा गरेको छ ।

नेफ्स्कुन अध्यक्ष चन्द्रप्रसाद ढकालले वित्तीय विवरण हेरफेर गरी नाफा देखाएर प्रतिफल दिने निर्णय भएको स्वीकार गरेका छन्। सहकारी ऐनको दफा १२२ र १२४ अनुसार वित्तीय विवरण किर्ते तथा जालसाजीमा संलग्न व्यक्तिलाई १० वर्षसम्म कैदको प्रावधान रहेको छ ।

कानून अनुसार कागजातको मिति, अंक वा विवरण हेरफेर गरी झूटो तथ्य प्रस्तुत गर्ने कार्यलाई गम्भीर अपराध मानिन्छ। नेफ्स्कुन प्रकरणले सहकारी संस्थाहरूको पारदर्शिता र वित्तीय अनुशासनमा प्रश्न खडा गरेको छ ।

ताजा समाचार

spot_img

थप समाचार