Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

उपकार सेवा नेपालद्वारा बिरगंजमा दुई सहयोगापेक्षीलाई ह्वीलचेयर प्रदान

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २२ माघ । बिरगंज महानगरपालिका वडा नम्बर १, छपकैयाका सहयोगापेक्षी रन्जन दास र श्यामनाथ तुरहालाई उपकार सेवा नेपालले एक विशेष कार्यक्रम आयोजना गर्दै दुई थान ह्वीलचेयर प्रदान गरेको छ। सामाजिक अभियन्ता प्रकाश थारूका अनुसार केही दिनअघि आयोजित निःशुल्क आँखा शिविरको क्रममा यी दुई व्यक्तिहरूसँग भेट भएको थियो ।

शिविरमा उनीहरूको कठिन परिस्थितिबारे जानकारी पाएपछि संस्थाले उनीहरूको जीवनयापन सहज बनाउन ह्वीलचेयर सहयोग गर्ने निर्णय गरेको हो। दुवै जना पूर्ण अपांगता भएका कारण उनीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै घरमै पुगेर यो सहयोग हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफ तथा स्थानीय भद्रभलाद्मीहरूको उपस्थिति रहेको थियो। यो सहयोगले दास र तुरहाको दैनिक जीवनमा सहजता ल्याउने विश्वास गरिएको छ।

ताजा समाचार

थप समाचार