Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

सीआईबीको फेक इमेल बनाएर ठगी गर्ने दुई जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २२ माघ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नक्कली इमेल बनाएर ठगीमा संलग्न दुई व्यक्ति पक्राउ परेका छन्। प्रहरीका विशिष्ट व्यक्तिहरूको नाम, दर्जा र लोगो दुरुपयोग गरेर ठगी गर्ने सुनसरीका २० वर्षीय मनिष कुमार मेहता र २१ वर्षीय ईन्द्रजित यादवलाई नियन्त्रणमा लिइएको हो।

साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपक राज अवस्थीका अनुसार सुनसरी प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको हो। ठगी गतिविधिमा संलग्न रहेको आरोपमा काठमाडौं जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले फेक इमेलमार्फत सरकारी संस्थाको छवि दुरुपयोग गर्ने साइबर अपराधलाई कडाइका साथ अनुसन्धान गर्दै जाने जानकारी दिएको छ।

ताजा समाचार

थप समाचार