आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

महायज्ञको नाममा दलितको घर...

जनकपुर,१० चैत । सिरहाको औरही गाउँपालिका-५ मा महायज्ञको नाममा जातीय विभेदको शिकार भएको...

बारा– ढल्केबर प्रसारण लाइन...

जनकपुर,१० चैत । नेपाल विद्युत् प्रसारण प्रणालीलाई सुदृढ बनाउने र नेपाल-भारत बीचको विद्युत्...

राष्ट्रिय सभाको बैठक आज...

काठमाडौं,१० चैत । संघीय संसदको राष्ट्रिय सभाको बैठक आज दिउँसो १२ बजे संसद...

टिकटकले ल्यायो नयाँ सुरक्षा...

काठमाडौं,१० चैत। टिकटकले आफ्नो प्रयोगकर्ताको खाता सुरक्षा बलियो बनाउने उद्देश्यले नयाँ सुरक्षा जाँच...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

वीरगञ्जमा ट्रकले स्कुटरलाई ठक्कर, चालक गम्भीर, ट्रक चालक नियन्त्रणमा

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज महानगरपालिका–१४ गण्डक चौकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन्।

- Advertisement -

बारा जिल्लाको परवानीपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको बा ५१ प ८४२५ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको मधेस प्रदेश ०३–००१ ख ७९८८ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा परेर बाराको प्रसौनी गाउँपालिका–४ की २२ वर्षीय मधु सुक्ला गम्भीर घाइते भएकी छन्। उनलाई उपचारका लागि वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको छ, जहाँ उनको अवस्था चिन्ताजनक रहेको पर्साका प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए।

स्कुटरमा सवार अर्का यात्रु सामान्य घाइते भएकी छन्।

यसैबीच, दुर्घटनामा संलग्न ट्रक चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ का ४१ वर्षीय पूरण सिंह लोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रकसमेत नियन्त्रणमा लिइएको डिएसपी लम्सालले बताएका छन्।

ताजा समाचार

spot_img

थप समाचार