आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

सर्लाहीका १९अस्पताल बन्द गर्न...

जनकपुर,१० चैत । मधेसका मुख्यमन्त्री सतिश सिंहले सर्लाहीको लालबन्दी नगरपालिकामा अनुगमन गर्दै २३...

बैङ्लोरको आईपीएलमा शानदार सुरुआत,...

काठमाडौं,१० चैत। इन्डियन प्रिमियर लिग (IPL) मा रोयल च्यालेन्जर्स बैङ्लोरले विजयी सुरुआत गरेको...

नर्सिङ क्याम्पसको मतगणना पुनः...

वीरगन्ज, ०९ चैत । वीरगन्ज नर्सिङ क्याम्पसको स्थगित मतगणना आज पूरा भएको छ...

कलैया उपमहानगरपालिकाले एक करोडको...

बारा,०९ चैत । कलैया उपमहानगरपालिकाले अर्थ मन्त्रालयको निर्देशनलाई लत्याउँदै नगर प्रमुखका लागि एक...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

वीरगन्ज कलेजमा स्टुडेन्ट क्लब गठन, नेतृत्व विकास र सामाजिक योगदानको प्रतिबद्धता

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज, २४ माघ । वीरगन्ज कलेजका विद्यार्थीहरूको भेलाले नेतृत्व क्षमताको विकास, व्यक्तिगत तथा व्यावसायिक प्रगति र सामाजिक सेवामा सक्रियता बढाउने उद्देश्यका साथ बीसीपीएल स्टुडेन्ट क्लब गठन गरेका छन् ।

- Advertisement -

सुनिता साहको अध्यक्षतामा गठित १७ सदस्यीय क्लबमा आनन्द साह उपाध्यक्ष, महिला उपाध्यक्ष नेहा चौधरी, सचिव मेराज मियाँ, सह-सचिव बिपिन कुमार साह, कोषाध्यक्ष सङ्गम चौधरी र सह-कोषाध्यक्ष नेहा पटेल रहेका छन्। सदस्यहरूमा सोनम पटेल, अञ्जली ठाकुर, सुभाली गुप्ता, पवन साहलगायत अन्य विद्यार्थीहरू रहेका छन् ।

क्लबका सल्लाहकारहरूमा सहायक प्रमुख रुदल ठाकुर, बीबीएस कोर्डिनेटर दिपेस दास, अशोक ठाकुर, धनबहादुर थापा, मनिस गौतम, र कृष्ण पसवान रहेका छन् ।

कलेज प्रमुख बिनोद गुप्ताले क्लब गठनप्रति खुशी व्यक्त गर्दै विद्यार्थीहरूको शैक्षिक र व्यक्तित्व विकासमा क्लबले अहम भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले नेतृत्व विकास र सामाजिक उत्तरदायित्वलाई प्रवर्द्धन गर्ने क्लबको भूमिकालाई महत्वपूर्ण बताए ।

नवगठित क्लबले कलेजभित्र विभिन्न शैक्षिक, सामाजिक तथा व्यक्तित्व विकाससम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ। यसले विद्यार्थीहरूलाई नेतृत्व क्षमताको विकास गर्न, सीप अभिवृद्धि गर्न, र समाजप्रति उत्तरदायी बन्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

ताजा समाचार

spot_img

थप समाचार