आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

धनुषामा बसको ठक्करले साइकल...

जनकपुर, १० चैत । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा यात्रुवाहक बसले साइकल यात्रीलाई ठक्कर दिँदा...

मधेससहित देशका धेरै स्थानमा...

जनकपुर,१० चैत । मधेस प्रदेशसहित देशका विभिन्न भागमा राति पानी परेको छ। विशेषगरी...

सर्लाहीका १९अस्पताल बन्द गर्न...

जनकपुर,१० चैत । मधेसका मुख्यमन्त्री सतिश सिंहले सर्लाहीको लालबन्दी नगरपालिकामा अनुगमन गर्दै २३...

बैङ्लोरको आईपीएलमा शानदार सुरुआत,...

काठमाडौं,१० चैत। इन्डियन प्रिमियर लिग (IPL) मा रोयल च्यालेन्जर्स बैङ्लोरले विजयी सुरुआत गरेको...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

वीरगन्जबाट २ करोडको सामानसहित ३ वटा ट्रक प्रहरीकाे नियन्त्रणमा

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,२७ माघ । प्रहरीले राजश्व छलीको आशंकामा झण्डै दुई करोड मुल्यको सामानसहित तीन वटा ट्रक वीरगन्जबाट नियन्त्रणमा लिएको छ ।

- Advertisement -

वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकबाट शनिबार बेलुकी प्रहरीले बा.१ ख ९९०९, ना.६ ख ५४९१ र ना.६ ख ६३९७नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो ।

वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेका तीन वटै ट्रक प्रहरीले गण्डक चोकमा रोकेर चेकजाँच गर्र्दा बिलबिजक भभन्दा बढी परिमाणमा १ हरोड ९५ लाख ४९२ रुपैयाँ मूल्यका सामान भेटिएप्छि सामानसहितको ट्रक नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

सामानसहितको ट्रक आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।

ताजा समाचार

spot_img

थप समाचार