आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

नर्सिङ क्याम्पसको मतगणना पुनः...

वीरगन्ज, ०९ चैत । वीरगन्ज नर्सिङ क्याम्पसको स्थगित मतगणना आज पूरा भएको छ...

कलैया उपमहानगरपालिकाले एक करोडको...

बारा,०९ चैत । कलैया उपमहानगरपालिकाले अर्थ मन्त्रालयको निर्देशनलाई लत्याउँदै नगर प्रमुखका लागि एक...

बागमती प्रदेशको शानदार प्रदर्शन,...

दाङ,०९ चैत । १७ ओभरको खेल चलिरहँदा ८३ रनमा ४ विकेट गुमाएर खेलिरहेका...

महोत्तरीमा पोखरीमा डुबेर बालकको...

महोत्तरी,०९ चैत । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा शनिबार एक दुःखद घटना भएको छ।...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

दक्षिणकालीमा स्कुल बस दुर्घटना, चालक र एक विद्यार्थीको मृत्यु, ४५ घाइते

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२८ माघ । दक्षिणकाली नगरपालिका–३ भन्ज्याङस्थित जुनकिरी इंग्लिस बोर्डिङ स्कुलको बस आइतबार दुर्घटनामा परेर चालक र एक विद्यार्थीको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्। विद्यार्थीहरू खेलकुद सप्ताह मनाइरहेका बेला विद्यालयको बस दुर्घटनाग्रस्त भएको हो।

- Advertisement -

दुर्घटना विद्यालयबाट छुटेको केही मिनेटमै भयो। बस १५० मिटर तल डल्लु खोलामा खसेको प्रहरीको जानकारी छ। दुर्घटनामा ३५ वर्षीय चालक राधाकृष्ण मगर र ८ वर्षीय विद्यार्थी विपिन श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको छ।

घाइतेहरूको मनमोहन अस्पताल, कीर्तिपुर अस्पताल, ट्रमा सेन्टर, मेडिसिटी अस्पताल, दक्षिणकाली नगर अस्पताल, वयोधा अस्पताल, सहिद मेमोरियल अस्पताल, नर्भिक अस्पताल, र स्टार अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार बसमा क्षमताभन्दा धेरै यात्रु रहेको र चालकको लापरबाही हुन सक्ने अनुमान गरिएको छ।

ताजा समाचार

spot_img

थप समाचार