आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

नर्सिङ क्याम्पसको मतगणना पुनः...

वीरगन्ज, ०९ चैत । वीरगन्ज नर्सिङ क्याम्पसको स्थगित मतगणना आज पूरा भएको छ...

कलैया उपमहानगरपालिकाले एक करोडको...

बारा,०९ चैत । कलैया उपमहानगरपालिकाले अर्थ मन्त्रालयको निर्देशनलाई लत्याउँदै नगर प्रमुखका लागि एक...

बागमती प्रदेशको शानदार प्रदर्शन,...

दाङ,०९ चैत । १७ ओभरको खेल चलिरहँदा ८३ रनमा ४ विकेट गुमाएर खेलिरहेका...

महोत्तरीमा पोखरीमा डुबेर बालकको...

महोत्तरी,०९ चैत । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा शनिबार एक दुःखद घटना भएको छ।...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

सर्लाहीमा बस दुर्घटना १५ जना घाइते

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०२ फागुन । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ स्थित घारीबथान नजिकै बस दुर्घटना भएको छ। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बाँके जंगलको घारीबथान जाने चोकमा ना ७ ख ३६४३ नम्बरको बस दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

- Advertisement -

दुर्घटनामा १५ जना घाइते भएका छन्। बर्दिबासमा आयोजित लघु वित्तीय संस्थाविरुद्ध संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भएर फर्किरहेका यात्रुहरू सवार बस दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार, तीव्र गतिका कारण बस अनियन्त्रित भई दुर्घटनामा परेको हो। घाइतेहरूलाई उपचारका लागि लालबन्दीतर्फ पठाइएको छ। दुर्घटनापछि बस चालक फरार भएका छन्, र प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ।

ताजा समाचार

spot_img

थप समाचार