Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध...

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता...

पर्सामा प्रतिनिधिसभा निर्वाचन: चार...

  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन...

पूर्वमुख्यमन्त्री सिंहले सप्तरी–२ बाट...

सप्तरी,०६ माघ । पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा...

प्रतिनिधिसभा निर्वाचनका लागि भारतबाट...

काठमाडौँ,०६ माघ । भारत सरकारले नेपालको प्रतिनिधिसभा निर्वाचन व्यवस्थापनका लागि ५३८ वटा सवारी...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

भन्सारछलीका सामानसहित ट्रक राजस्व कार्यालय पथलैया बुझायो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ०२ फाल्गुन । बारा प्रहरीले २४ लाखबढीको सामानसहित ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाएको छ ।

ईलाका प्रहरी कार्यालय पथलैयाबाट प्रहरी बरिष्ठ निरिक्षक रोशन अधिकारीको कमाणडमा खटिएको प्रहरी टोलीले पथलैया चोकस्थित सडकखण्डमा बीरगन्जबाट काठमाण्डौंतर्फ जाँदै गरेको ना. ६ ख ६३९५ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा स्रोत खुलाउन नसकेको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको नियमित चेकजाँचका क्रममा २४ लाख ५७ हजार ७ सय २३ रपैयाँ बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बारले जनाएको छ ।
अवैध समानको स्रोत खुलाउन नसक्दा उक्त ट्रकलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जनाइएको छ ।

ताजा समाचार

थप समाचार